प्राञ्जल र थापा बेलायत आउँदै, लण्डनमा गजलसाँझ

लन्डन । मोतीजयन्तीको अवसर पारेर बेलायतको राजधानी लण्डनमा ‘गजलसाँझ’ को आयोजना गर्न लागिएको छ । एनआरएनए, युकेको भाषासाहित्य विभागको आयोजनामा युवाकवि एवं प्रसिद्ध गजलकार मोतीराम भट्टको संस्मरण गर्दै पहिलोपल्ट भव्य रूपमा गजलसाँझको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक कृष्ण भट्टले बताए । सेप्टेम्बर ९, आइतबारका दिन लण्डनको साउथह्यारोस्थित ‘ह्यारो बरो फुटबल क्लब’ मा आयोजना हुने कार्यक्रममा … Continue reading प्राञ्जल र थापा बेलायत आउँदै, लण्डनमा गजलसाँझ